काठमाडौं । टेस्लाका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले युट्यबलाई स्क्याम एड (ठगी फैलाउने विज्ञापन) बढी राखेको आरोप लगाएका छन् । उनले भिडिओ स्ट्रिमिङ एप युट्युबलाई ठगी विज्ञापन राखेको भन्दै आलोचना गरेका हुन् । उनले आफ्नो ट्वीटर ह्याण्डलबाट युट्युबलाई...