काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेकाे आरोपमा तीन महिला पक्राउ परेका छन् । फरकफरक उजुरीका आधारमा उनीहरूलाई प्रहरीले नियन्त्रण्मा लिएको हो । यसअन्तर्गत पीडितको पूर्वप्रेमीसँग फेसबुक मेसेन्जरमा भएको कुराकानी र गोप्य भिडिओ तथा फोटोहरू पीडितको हुनेव...