close

काठमाडौं । मेटाले एलन मस्क स्वामित्वमा रहेको ट्वीटरजस्तै छुट्टै माइक्रो ब्लगिङ प्लेटफर्म ल्याउने भएको छ । सीएनबीसीले लेखेको समाचार अनुसार मेटाले टेक्स्टमा आधारित एक डिसेन्ट्रलाइज्ड सोसल नेटवर्क ल्याउन लागेको हाे । प्रयोगकर्ता (क्रियटर, पब्लिक फिगर)ले यस प्लेटफर्ममार्फत कुनै...