काठमाडौं । जेनेरेटिभ एआई च्याटबटमा मानिसको चासो बढ्दै गर्दा ह्याकरहरूले भने फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा मालवेयर फैलाउन च्याटजीपीटीको प्रयोग गर्न सुरु गरेका छन् । फेसबुकको अभिभावक कम्पनी मेटाले सार्वजनिक गरेकाे एक रिपोर्टअनुसार च्याटजीपीटी लगायतका एआ...