close

काठमाडौं । एलन मस्कले ट्वीटरका लागि नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) फेला पारेको जनाएका छन् । एक ट्वीट गर्दै मस्कले सीईओका लागि आफूले खोजेको जस्तै मान्छे फेला पारेको बताएका हुन् । तर उनले ती व्यक्ति को हुन् भन्ने कुरा खुलाएका छैनन् । यता द वाल स्ट्रीट जर्नलले ...