काठमाडौं । ह्वाट्सएपमा आएका युट्युव, फेसबुक र इन्स्टाग्रामका भिडिओ हेर्न सजिलो हुने गरी ह्वाट्सएपको नयाँ डिजाइन आउने भएको छ । पिक्चर-इन-पिक्चर डिजाइन सुधार्दै ह्वाट्सएपले ठूलो गरी हेर्न मिल्ने बनाउन लागेको हो । केही दिनअघि मात्रै ह्वाट्सएपले आफ्नो एपमा पिक्चर इन पिक्चर ...