काठमाडौं । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै म्यासेजिङ एप भाइबरले ‘भाइबर लेन्स’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीवार भर्चुअल कार्यक्रममार्फत आफ्ना नेपाली प्रयोगकर्तालाई उत्कृष्ट अनुभव दिन यो नयाँ फिचर ल्याएको हो । कम्पनीको प्रडक्ट डेभलपमेन्ट भीपी नादभ मेल्निकले स्न्यापच्य...