काठमाडौं । केही दिनयता 'क्रिस्टियानो रोनाल्डोले आफ्नो युट्युब शोमा विशेष अतिथि ल्याएर इन्टरनेट नै तोड्ने दाबी गरेको भिडिओ विश्वभर चर्चा भइरहेको थियो । पोर्चुगलका स्टार फुटबलर रोनाल्डोले त्यस्ता को अतिथि ल्याउन लागे जसले इन्टरनेट नै तोड्न सक्छ भन्ने सर्वत्र चास...
