close

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडेल प्रयोग गर्दा सामान्य शिष्टाचारका शब्दहरूले पनि कम्पनीमाथि ठुलो आर्थिक भार पार्न सक्ने देखिएको छ । च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईका सीईओ साम अल्टम्यानले प्रयोगकर्ताको जिज्ञासामा यस्तो तथ्य प्रस्तुत गरेका हुन् । गत सात...