close

काठमाडौं । एप्पलले आउँदो केही महिनामा दर्जन बढी डिभाइस सार्वजनिक गर्ने तयारी गरिरहेको छ । म्याकवर्ल्डमा प्रकाशित एक लेखका अनुसार एप्पलका झन्डै एक दर्जन बढी नयाँ डिभाइस सार्वजनिक हुने क्रममा छन् ।  एप्पलले अपडेटेड आईप्याड मिनी, ओलेड आईप्याड प्रो, आईप्याड प्रो, आईफो...