close

काठमाडौं । सूचना प्रविधि क्षेत्रमा कार्यरत कर्मचारीहरूको कार्यसुविधा र सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा सार्वजनिक यातायातको व्यवस्था गर्न सुझाव दिइएको छ । रामेश्वर खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले हालै सरकारलाई बुझाएको प्रतिवेदन...