काठमाडौं । सरकारी सेवालाई नागरिकको पहुँचमा सहज बनाउने उद्देश्यले विकास गरिएको नागरिक एपमा थुप्रै नयाँ फिचर थपिएका छन् । सूचना प्रविधि विभागले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी एपका नयाँ फिचरबारे जानकारी दिएको हो । विभागका नागरिक एप रिसर्च एन्ड डेभल...