काठमाडौं । गुगलले आफ्नो एआई नोट लिने टुल नोटबुक एलएम (NotebookLM) मा डिस्कभर (Discover) नामक फिचर थप गरेको छ । यो फिचरले प्रयोगकर्ताले खोज्न चाहेको विषयवस्तु अनुसार इन्टरनेटबाट आफैं स्रोत खोजी गरेर जानकारी संक्षेपमा प्रस्तुत गर्ने कम्पनीले जनाएको छ । पहिले प्रयोग...