काठमाडौं । कोरोना महामारीपछि थलिएको स्मार्टफोन बजार अझै पनि माथि उठ्न सकेको छैन । बजारमा स्मार्टफोनको आपूर्ति सोचेअनुरुप बढ्न नसकेको हो । क्यानलिसले हालै सार्वजनिक गरेको एक रिपोर्टका अनुसार २०२३ को पहिलो तीन महिनामा विश्वबजारमा स्मार्टफोनको आपूर्ति गत वर्षको ...
