काठमाडौं । युक्रेनको गैरनाफामूलक संस्था ‘कम ब्याक अलाइभ’ले रुसी आक्रमण विरुद्ध लड्ने मुलुकका सैनिकहरूलाई सहयोग गर्न गोलाबारुद, राइफल स्ट्यान्ड र रेडियो सङ्कलन गरिरहेको छ । उसले यसै साता युद्धमा भन्दा पनि साधारणतया युट्युब भिडिओका लागि प्रयोग हुने ‘...
