close

काठमाडौं । फाइबरमा नेपाल टेलिकमको ल्यान्ड लाइन टेलिफोन चलाउने प्रयोगकर्ताको सङ्ख्या तीन लाख सात हजार रहेको तथ्य सार्वजनिक भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै प्रकाशित गरेको टेलिकम्युनिकेसन इन्साइटमा पहिलो पटक टेलिकमका एफटीटीएच भ्वाइस अर्थात् फाइबर केबुलम...