काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकको सहजता लागि विभिन्न शर्टकोड तथा यूएसएसडी कोडहरूको व्यवस्था गरेको छ । तर सबै ग्राहकलाई ती शर्टकोड थाहा हुँदैन । स्मार्ट तरिकाले टेलिकमको सेवा प्रयोग गर्न चाहनुहुन्छ भने यी शर्टकोडहरू प्रयोग गर्नु राम्रो मानिन्छ । स...