close

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले ९७१ अंकबाट सुरु हुने नयाँ मोबाइल नम्बर (सिम) वितरण सुरु गरेको छ । आजदेखि लागु हुने गरी यो रेन्जको नयाँ नम्बर सर्वसाधारणका लागि उपलब्ध गराएको कम्पनीले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४...