काठमाडौँ । नेपाल टेलिकमले स्थगित गरेको कर्मचारी छनोट प्रक्रिया पुनः सुरु गर्ने भएको छ । जेनजी आन्दोलनका कारण २६ भदौमा सूचना जारी गर्दै स्थगित गरिएको अन्तर्वार्ता कार्यक्रम अब २३ असोजदेखि सुरु हुने भएको हो । टेलिकमले आन्तरिक प्रतिस्पर्धा र खुला दुवै तर्फबाट कर्मचारी ...
