काठमाडौँ । प्रविधि क्षेत्रका दुई ठुला प्रतिद्वन्द्वी एप्पल र गुगलले एक ऐतिहासिक साझेदारीको घोषणा गरेका छन् । जसअनुसार एप्पलले आफ्नो भ्वाइस असिस्टेन्ट सिरीलाई थप व्यक्तिगत र शक्तिशाली बनाउन गुगलको जेमनाई एआई प्रविधि प्रयोग गर्नेछ । एप्पलले गुगलको प्रविधिलाई 'एप्पल फाउन्...
