close

काठमाडौं । अब वेबमा मोबाइल नम्बरबाटै ह्वाट्सएप अकाउन्ट लगइन गर्न सकिने भएको छ । कम्पनीले हालै एक ब्लग सार्वजनिक गर्दै ह्वाट्सएपको नयाँ भर्सनमा यस्तो फिचर उपलब्ध भएको जानकारी दिएको हो । कम्पनीका अनुसार ह्वाट्सएपको एन्ड्रोइड बेटा भर्सन (२.२३.१४.१८) मा यस्तो फिचर ल्याइएको...