काठमाडौं । आजदेखि एसिया कप क्रिकेट २०२३ सुरु हुँदैछ । मुल्तान क्रिकेट स्टेडियममा हुने उद्घाटन खेलमा नेपालको राष्ट्रिय टोलीले आयोजक पाकिस्तानको सामना गर्दैछ । नेपाली समयअनुसार दिउँसो ३ः१५ देखि सुरु हुने खेल स्टार स्पोर्ट्सको च्यानल १ हिन्दी र अङ्ग्र...
