काठमाडौं । प्रायः सबैले बोक्ने फोनमा फोटो शेयर गर्न सकिने सुविधा दिइएको हुन्छ । यो फिचर अहिलेको जमानामा पनि उत्तिकै आवश्यक छ । कहिलेकाहीँ फोटो शेयर गर्दा त्यसमा हाम्रो संवेदनशील जानकारी पनि गइदिन्छ । सामाजिक सञ्जालमा यस्ता संवेदनशील जानकारी बाहिरिएको खण्डमा हाम्र...
