close

काठमाडौं । प्रविधिमा रुचि राख्नेका लागि ओपन एआईको च्याटजीपीटी अनेक प्रयोजनका लागि उपयोगी हुन सक्छ । सार्वजनिक भएदेखि बेलाबखत च्याटजीपीटी विवादास्पद पनि बन्दै आएको छ ।  यो टुलले विद्यार्थीलाई गृहकार्य, वैज्ञानिकहरूलाई अनुसन्धान तथा सफ्टवेयर डेभलपरलाई कोडिङ गर्न...