काठमाडौं । कम्प्युटरमा शर्टकट की धेरै नै महत्त्वपूर्ण हुन्छन् । यदि हामीलाई शर्टकर्ट की थाहा भएन भने सरल तरिकाले हुने काम पनि जटिल ढङ्गतर्फ मोडिन्छ । कम्प्युटरमा अभ्यस्त हुने मानिसहरू केही शर्टकट कीका बारेमा जानकार नै हुन्छन् । आज हामी माइक्रोसफ्टको विन्डोज अ...
