काठमाडौं । विदेशमा रहेका प्रवासीले पनि नेपालमा आईपीओ भर्न सक्छन् । कुनै पनि कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन जारी गर्दा १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था छ ...