close

काठमाडौं । मेरी क्रिसमस २०२१ लाई लिएर प्रविधिको दिग्गज कम्पनी गुगलले आफ्नो प्लेटफर्ममा स्यान्टा ट्र्रयाकर वेबसाइट लाइभ गरेको छ । यो वेबसाइट खासगरी बालबालिकाका लागि ल्याइएको हो । वेबसाइटको सहयोगमा बालबालिकाले रियल टाइममा स्यान्टा लोकेसन देख्न सक्नेछन् । यसका साथै ब...