काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड ( एनसीएचएल) को ईसीसी र आईपीएस प्रणालीको सेवा दुई दिनसम्म अवरुद्ध हुने भएको छ । एक सूचना जारी गर्दै एनसीएचएलले डेटा सेन्टर अपग्रेड एवं माइग्रेसन गनुपर्ने भएकाले आज साँझ ५ बजेदेखि पर्सी दिउँसो ३ बजेसम्म सेवा बन्द गर्न लागेको हो...
