close

काठमाडौं । नेपाली बजारमा नयाँ राइड शेयरिङ एप ‘सजिलो’ थपिएको छ । गत वैशाख १ गतेबाट बेटा भर्जनमा सार्वजनिक भएर सञ्चालनमा आइरहेको एप फुल भर्जनमा पनि उपलब्ध हुने तयारीमा छ । ‘सजिलो साथी’ का प्रमुख कार्यकारी अधिकृत अमर लामाले एपमा संलग्न हुने राइडर र सेवाग्राहील...