close

काठमाडौं । फाइबर टु दि होम इन्टरनेट जडानमा नेपाल टेलिकमले ढिलाई गरेको गुनासो आएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवले तत्काल एक्सनमा जान निर्देशन दिएका छन् । ट्वीटरमा गरिएको ध्यानाकर्षणका लागि गरिएको मेन्सनमा प्रतिक्रिया दिँदै टेलिकमका पदेन अध्यक्ष समेत रहेका...