close

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपले जारी गरेको नयाँ नीतिको विरुद्ध पहिलो पटक भारतीय अदालतमा मुद्दा दायर भएको छ । ह्वाट्सएपले प्रयोगकर्ताको डेटा फेसबुकसँग शेयर गर्ने गरी नयाँ नीति जारी गरेपछि उक्त नीति खारेज गर्न कन्फेडेरेसन अफ अल इण्डिया ट्रेडर्स (सीएआईटी) ले भारतीय ...