close

काठमाडौं । जारी फुटबल विश्वकपमा रेफ्रीलाई अफसाइड भएको जानकारी दिन फिफाले आर्टिफिसिएल इन्टेलिजेन्स प्रयोग गरिरहेको छ । यसअघि प्रयाेग भएका प्रविधिको तुलनामा नयाँ एआई प्रविधिले चाँडो अफसाइड पत्ता लगाउँछ । औसतमा अफसाइड भएको एक मिनेटमै पत्ता लाग्ने गरेको फिफाले उल्ले...