close

काठमाडौँ । एप्पलले चीन सरकारको दबाबमा परेर आफ्नो चिनियाँ एप स्टोरबाट दुई वटा लोकप्रिय समलिङ्गी डेटिङ एपहरू हटाएको खबर बाहिरिएको छ । चीनको इन्टरनेट नियामक र सेन्सरशिप निकाय साइबरस्पेस एडमिनिस्ट्रेसन अफ चाइना (सीएसी) को आदेशपछि ब्लुड (Blued) र फिंका (Finka) नामक डे...