close

काठमाडौँ । अब वर्षमा एक ठाउँमा एकपल्ट केवाईसी विवरण भरे पुग्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत यस किसिमको कार्यक्रम अघि सारेको हो ।  अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै नागरिकले एक पटक के...