close

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सट्टेबाजी (बेटिङ) गरेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल मैदानबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको प्रहरी टोलीले चार भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो...