काठमाडौं । सामाजिक सञ्जाल रेडिटमा च्याट च्यानल फिचर थपिएको छ । कम्पनीले एक पोस्ट लेख्दै यस बारे जानकारी दिएको हो । अब च्याट च्यानलबाट सबरेडिट (subreddits) सदस्यले एकअर्कासँग कुराकानी गर्न सक्ने छन् । हाल २५ रेडिट च्यानलमा मात्र उपलब्ध सो फिचरले डिस्...
