काठमाडौं । गुगल क्रोमका असङ्ख्य फिचरहरूले यसलाई सबैमाझ प्रख्यात र लोकप्रिय बनाएको छ । के तपाईँलाई क्रोमको बिल्ट-इन (सिस्टमभित्रै रहेको) टास्क मेनेजरका बारेमा थाहा छ ? विशेषतः गुगल क्रोमले ‘मल्टी प्रोसेस आर्किटेक्चर’ प्रयोग गर्छ । जसले गर्दा तपाईँले क्रोम ब्राउजरमा खोल...
