close

काठमाडौं । मेटाले अब फेसबुकमा ‘जब्स’ अप्सन हटाउने भएको छ । विगतमा विभिन्न संस्थाले फेसबुकको यो फिचर प्रयोग गरी जागिरका लागि आह्वान गर्न सक्थे । त्यस्तै काम खोज्नेले पनि सोही अप्सनबाट निवेदन दिन सक्थे । कम्पनीले यो सुविधा मंगलबार (२२ फेब्रुअरी) देखि हटाउन लागेको ह...