काठमाडौं । पछिल्लो समय नेपाली युवा पुस्तामाझ बग बाउन्टी निकै नै रुचिको विषय बन्दै गएको छ । गुगल, फेसबुक, ट्वीटरजस्ता अन्तर्राष्ट्रिय कम्पनीहरूको सिस्टममा रहेका बग अर्थात सुरक्षा कमजोरी फेला पारी आम्दानी गर्ने जमात बढ्दाे छ । यसै क्रममा गुगलले नयाँ बग बाउन्टी प्लेटफर्म ...
