काठमाडौं । इजी मोबाइल केयरले काठमाडौंको न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौँ तल्लामा एप्पल सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यस सेन्टरमा आईफोन, आईप्याड, म्याकबुक, एयरबड, एप्पलवाच लगायतका डिभाइसको मर्मत तथा ममर्तपछिको ग्यारेन्टी सुनिश्चितता गरिने कम्पनीले जनाएको छ ...
