close

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा प्रालिको अध्यक्षमा बैङ्कर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । बैङ्किङ ...