close

काठमाडौं । मेटाले थ्रेड्सका पोस्ट अनावश्यक रूपमा फेसबुक र इन्स्टाग्राममा नदेखिने बनाउन छिट्टै नयाँ प्राइभेसी अप्सन थप्ने भएको छ । रिभर्स इन्जिनियर एलेस्सान्ड्रो पलुजी एक्समा एक पोस्ट राख्दै मेटाले ल्याउन लागेको प्राइभेसी अप्सनका बारेमा जानकारी दिएका हुन् । पछिल्लो समय मेटाले ...