टिकटकमाथि रोक लगाउने मन्त्रिपरिषद्‌को निर्णय विरुद्धका रिट उपरको सुनुवाइ यतिखेर सर्वोच्च अदालतमा विचाराधीन छ । छुट्टाछुट्टै रूपमा दायर ती रिटमाथि ५ मंसिरका दिन अन्तरिम आदेश जारी नहुने भन्दै अदालतले सरकारलाई १६ मंसिरभित्र लिखित जवाफ पेस गर्न भनेको छ । साथै ...