काठमाडौं । एप्पलको आईमेसेज मेसेजिङ एपका हिसाबले त्यति प्रचलनमा छैन । एप्पलले आफ्ना प्रडक्टमा डिफल्ट मेसेजिङ प्लेटफर्मका रुपमा आईमेसेज नै उपलब्ध गराउँदै आएको छ । तर, पनि धेरै आईफोन प्रयोगकर्ताले आईमेसेजको ठाउँमा ह्वाट्सएपजस्ता मेसेजिङ एप नै प्रयोग गरिरहेका हुन्छन् । म...