close

काठमाडौं । एप्पलले आईओएस सिस्टमको पछिल्लो बेटामा एक्सेसिबिलिटी सम्बन्धी एउटा रोकच फिचर थपेको छ । जसले आईफोनको क्यामेराबाट मानिसहरुको उपस्थिति र दूरीलाई डिटेक्ट गर्न सक्छ । यसबाट दृष्टि बिहीन प्रयोगकर्ताले प्रभावकारी रुपमा सामाजिक दुरी कायम राख्नुका साथै अन्य थुप्रै...