close

काठमाडौं । एप्पलको उत्पादन आईफोन १२ सार्वजनिक हुने मिति सरेको छ । यसअघि सेक्टेम्बरमा आउने भनिएको उक्त फोन सार्वजनिक हुन थप समय लाग्ने कम्पनीले जनाएको छ । ‘अघिल्लो वर्ष हामीले आईफोन ११ सेप्टेम्बरमा बजारमा उपलब्ध गराएका थियौं,’ एप्पलका प्रमुख फाइनाइन्सियल अफिसर...