close

काठमाडौं । सर्च इन्जिनमा गुगलको प्रभुत्व हटाउन ओपनएआईले आफ्नै सर्च इन्जिन सार्वजनिक गर्नसक्ने चर्चा चुलिएको छ । सर्च इन्जिनका लागि आवश्यक पर्ने डोमेन नेम दर्ता भएसँगै यसको चर्चा चुलिएको हो ।  अहिले search.chatgpt.com नामक वेबसाइट दर्ता भइसकेको छ । यो पेज रन गर्दा...