close

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेको आधिकारिक फेसबुक पेजमा १० लाख फलोअर कटेका छन् । बुधवार मात्रै उनको 'Sandeep Lamichhane' नामक पेजले यो आँकडा पार गरेको हो । उनले उक्त पेजबाट खेल सम्बन्धी गतिविधि तथा व्यक्तिगत कुरा शेयर गर्दै आएका छन् । नेपाली र...