काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायका युवालाई लक्षित गर्दै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र सामाजिक सञ्जाल प्रयोगबारेमा निःशुल्क तालिम दिने भएको छ । प्रतिष्ठानका अनुसार तालिममा एआईको आधारभूत प्रयोग, सामाजिक सञ्जालको प्रभावकारी उ...
