काठमाडौँ । के तपाईं च्याटजीपीटीसँग गरेका आफ्ना कुराकानी निजी र गोप्य ठान्नुहुन्छ ? यदि त्यसो हो भने, फेरि एकपटक सोच्नुहोस् । एक नयाँ रिपोर्टले हजारौं च्याटजीपीटी कुराकानीहरू लिक भएको खुलासा गरेको छ । रिपोर्टअनुसार अत्यन्तै व्यक्तिगत र संवेदनशील विवरणहरू गुगलले चुपचाप...
